प्राध्यापक सूर्य सुवेदी चीनको उच्च निकायमा

लण्डन । प्राध्यापक सूर्य सुवेदी चीन सरकारको एक उच्च निकायमा नियुक्ती भएका छन् । सुवेदी चीनको अन्तराष्ट्रिय आर्थिक तथा व्यापार मध्यस्थता आयोगको प्यानलमा नियुक्ती भएका हुन् । सो आयोगले चीनमा अन्तराष्ट्रिय लगानी तथा व्यापार कानुन सम्वन्धि विषयमा आएका समस्याहरु निरुपण गर्ने काम गर्छ । प्राध्यापक सुवेदी अन्तराष्ट्रिय लगानी र व्यापार कानुन सम्वन्धि विशेषज्ञका रुपमा परिचित … Continue reading प्राध्यापक सूर्य सुवेदी चीनको उच्च निकायमा